पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

138

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा ४९९ जनामा कोरोना परीक्षण गर्दा थप १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ४२४ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको बिचार