आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

279

काठमाडौँ, १४ असार । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार