साउन १ गतेदेखि काठमाडौँमा प्लास्टिकको प्रयोगमा निषेध

साउन १ गतेदेखि काठमाडौँमा प्लास्टिकको प्रयोगमा निषेध

147

काठमाडौँ, ७ असार । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने बताएका हुन् ।

उनका अनुसार प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ ।

तपाईको बिचार

सम्बन्धित खबर