घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

191

काठमाडौँ, ६ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय  रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार