सरकारी कार्यालयलाई सामाजिक सञ्जाल अद्यावधिक गराउन परिपत्र

सरकारी कार्यालयलाई सामाजिक सञ्जाल अद्यावधिक गराउन परिपत्र

584

काठमाडौँ, ३१ जेठ । सरकारले सम्पूर्ण सरकारी निकाय एवं कार्यालयहरूलाई सामाजिक सञ्जालको प्रयोग गरे नगरेको अवस्थाबारे अद्यावधिक गराउन परिपत्र गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णय अनुसार यस्तो अनुरोध गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर