सुन तस्करी प्रकरण सरकार पक्षका नेताहरुको प्रत्यक्ष संलग्नतामा भएको छ : सचेतक बर्तौला
१५ साउन । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मुर्धन्य नेताहरुको प्रत्यक्ष संलग्नतामा यी घटनाहरु भएको बताउनुभएको छ । एक पछि अर्को...