शुक्रबारको घट्ना योजनावद्ध हो, विदेशीको पनि संलग्नता छ: समाजवादी मोर्चा
काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको जनाएको छ । सोमबार पेरिसडाडाँमा बसेको समाजवादी मोर्चाको बैठकले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको भन्दै यसमा विदेशीहरुको...