विश्वविद्यालयलाई दलहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरे : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताएकी छन् । दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको...