केन्द्रीय सदस्य लामा पक्राउप्रति राष्ट्रिय युवा संघको आपत्ति
रौतहट, २४ फागुन । नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले पक्राउ गरेको प्रति युवा संघले घोर आपत्ति जनाएको छ। बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा...