पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : अध्यक्ष लिङदेन
काठमाडौँ, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नुभएको छ । शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर...