आजको मौसम : कोशी र गण्डकीको हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा...