विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन : अध्यक्ष प्रचण्ड
काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताउनुभएको छ । अध्यक्ष दाहाल नेतृत्वको...