विराटनगरले दियो काठमाडौंलाई ११८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किङ्सले काठमाडौं गुखार्जसामू ११८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा...