बंगलादेशमा धार्मिक आस्थाको आधरमा भएका हिंसा मानवअधिकारको उल्लंघन हो : अध्यक्ष थापा
काठमाडौँ, २६ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले बंगलादेशमा धार्मिक आस्थाको आधरमा भएका हिंसाको भत्सर्ना गर्दै बिरोध गरेको छ । पार्टी अध्यक्ष कमल थापाले आज एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा...