२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने गरी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, पुस ४ गते । अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ...