माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले २५ करोड बराबारको अवैध रमक बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद...