बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
काठमाडौँ, १३ पौष । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्। अब अदालतले कसुर निर्धारणका...