लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
पाल्पा : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्नुहुँदै...