शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै वार्ता पहल होस् : कांग्रेस
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न सरकारलाई आग्रह गरेको छ। शिक्षकहरूको काठमाडौंमा जारी आन्दोलनसँगै...