नेपालको चुच्चे नक्सा भित्तामा ‘नाग टाँसे सरह’ मात्र भयो : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन्। उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजनसम्बन्धी विधेयक ल्याए...