विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल
महोत्तरी, १९ फागुन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज...