रन्जितासँग सहमतिपछि रेशम भन्छन् : लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं
धनगढी, १६ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ । रेशमले शनिबार पार्टीका नेताहरुको...