गजल
महिला र पुरुषबीच कति भरम छ, खुलेर कुरा गर्न अति शरम छ। पश्चिमाहरू चन्द्रलोकै पुगेका छन्, तर... यहाँ महिनावारी बार्ने धरम छ। अत्याधिक हिंसा, बालविवाह हुन थाले, शून्य स्थानमा कसरी...