नेपाल प्रिमियर लिग क्रिकेट रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन्। अख्तरले क्यानको आयोजनामा हुन...