जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको छ :- सभापति देउवा
स्याङ्जा १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको बताउनुभयो । कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्नुहुँदै...