एनपीएल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउसो ४ बजेदेखि शुरु हुदैछ । इलिमिनेटरको विजेता दोस्रो...