आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले बुधबार आईपीएलको यो सिजनको सनसनीपूर्ण यात्रालाई...