राष्ट्र र जनताको हितका निम्ति सबै पार्टीहरु समाजवादी मोर्चामा आवद्ध हुन माधव नेपालको आग्रह
काठमाडौँ, १४ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको छ । समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई...