भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले कदम चालिरहेको छ : प्रधानमन्त्री दाहाल
१० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताउनु भयो । गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज...