भूकम्प प्रभावित क्षेत्रका लागि राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती
जाजरकोट, २३ कार्तिक । भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पुरयाउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन् । संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण...