क्रिस्टियानो रोनाल्डोलाई फुटबल खेल्न प्रतिबन्ध, २० हजार साउदी रियाल जरिवाना
रियाद, १७ फागुन । क्रिस्टियानो रोनाल्डो निलम्बनमा परेका छन् । साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाई एक खेलमा निलम्बन गरिएको हो । अल...