कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : अध्यक्ष थापा
काठमाडौं, ७ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ...