मेडिकल व्यवसायी विशाल पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, १८ चैत । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक...