५ लाख घुससहित बिष्णुपुर गाउँपालिकाका २ कर्मचारी पक्राउ
काठमाडौँ, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । आयोगका अनुसार गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई...