समाज
काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ। भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो । वर्षा र सहकालका देवता रातो...