भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा समस्यामा परेका मजदुरको उद्धार
भक्तपुर, १५ भदौ । भक्तपुरको सूर्यविनायक साँगा सडक खण्डको निर्माण कम्पनीमा कार्यरत मजदुर पैसाको अभावमा गोठमा छटपटाई रहेको अवस्थामा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले...