समाज
काठमाडौँ, १९ भदौ । मनसुनको न्यूनचापीय रेखा मंगलबार पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिरमा छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर छ । साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यूनचापीय प्रणालीको...