बजेट अभावले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ओझेलमा
काभ्रे, १ असोज । परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवर्द्धन एवं संरक्षण अभियान यसवर्ष बजेट अभावमा ओझेलमा परेको छ । गत आर्थिक वर्षसम्म बागमती प्रदेश सरकारले धुलिखेलस्थित...