समाज
काठमाडौँ, ५ असोज । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो । यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।...