पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधि थप
काठमाडौँ, ६ असोज । पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ । खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको...