समाज
काठमाडौँ, १७ कार्तिक । आज २०८० साल कात्तिक १७ गते शुक्रबारको राशिफल । मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा खटपट हुने देखिन्छ । वृष : दिन राम्रो...