त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई
काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार विमानस्थल सुरक्षा...