समाज
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइको विषयमा हमासलाई 'अन्तिम चेतावनी' दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नरहने चेतावनी दिएका...