विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज
धरान । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन्। इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष...