गुटैगुटको चपेटामा एमाले ,गुटबन्दीमा नलाग्न ओलीको निर्देशन
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( एमाले )भित्र गुटैगुट रहेको नेताहरूको असन्तुष्टिले छताछुल्ल भइरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन नै...