मधेसका मुख्यमन्त्रीलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई स्पष्टीकरण सोधिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको पार्टीका...