कांग्रेसका १० नेताले पाए उपनिर्वाचन सहजीकरणको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरु १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि १० जना नेताहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिएको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको...