हरितालिका तीज आत्मानुशासन र आत्मिक शुद्धताको पर्व : प्रधानमन्त्री ओली
काठमाडौं,१० भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलालाई शुभकामना दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले तीजलाई गीत–नृत्यको पर्व मात्र...