काभ्रेको महाभारत सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । मंगलबार दिउसो खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा डढेलो लागेको बताइएको छ । प्रमुख...