शिक्षामन्त्री भट्टराईसँग के भने नेपालका लागि बेलायती राजदूत फेनसँग ?
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रब फेनले शिष्टाचार भेटघाट गरेका छन्। भेटका क्रममा शिक्षामन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले...